SENTENCE QUIZ NINE - ENGLISH TO NEPALI


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. बल्दै गरेको आगो

1a) A fire.
1b) A burning fire.
1c) A big fire.

2. उनीहरुले आफ्नो खुट्टा पानीमा छपछपाए

2a) They dabbled their feet in the water.
2b) They take their feet in the water.
2c) They insert their feet in the water.

3. भुलक्कड मान्छे.

3a) An less remember person.
3b) An forget person.
3c) An absent-minded person.

4. वैज्ञानिकहरुले नयाँ ग्रहको खोज गरे

4a) Scientists have explored new planets.
4b) Scientists have make new planets.
4c) Scientists have invent new planets.

5. म दिनहुँ दाँत माझ्छु

5a) I brush my teeth oneday.
5b) I brush my teeth daily.
5c) I brush my teeth today.

Total Score: 5

( अर्को नयाँ sentence Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )