SENTENCE QUIZ Eight - ENGLISH TO NEPALI


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. घुमेर जाने भन्ने चिन्ह हेर त

1a) Look at the footpath sign.
1b) Look at the crossing sign.
1c) Look at the detour sign.

2. मसलाले खानाको स्वाद बढाउँछ

2a) Spices do flavor in food.
2b) Spices make flavor in food.
2c) Spices enhance the flavor of food.

3. होटल एउटा अतिथि सत्कार व्यवसाय हो

3a) Hotel is a hospitality business.
3b) Hotel is a customer business.
3c) Hotel is a satisfying business.

4. सडकले विकासमा सहयोग गर्छ

4a) Roads help in management.
4b) Roads help in development.
4c) Roads help in project.

5. आशावादी हुनु

5a) Be careful.
5b) Be optimistic.
5c) Be good.

Total Score: 5

( अर्को नयाँ sentence Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )