Sentence Quiz Seven - English to Nepali


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. उनी विदेश बस्छिन

1a) She lives international.
1b) She lives out in the country.
1c) She lives abroad.

2. उनी गाउँमा बस्छिन

2a) She lives in a rural area.
2b) She lives in the country.
2c) She come village.

3. फोन उठाउ

3a) Up the phone.
3b) Bring the phone.
3c) Pick up the phone.

4. चिया छान्नुहोस ( छाननुहोस )

4a) Pour the tea.
4b) Strain the tea.
4c) Prepare the tea.

5. चलचित्र एकदम गजबको थियो

5a) The movie has action.
5b) The movie was totally awesome.
5c) The movie was fine.

Total Score: 5

( अर्को नयाँ sentence Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )