SENTENCE QUIZ TEN - ENGLISH TO NEPALI


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. सल्लाहकाे लागि धन्यवाद

1a) Thanks for the advice.
1b) Thanks for the thinking.
1c) Thanks for the plan.

2. आफ्नो काममा ध्यान दिनुस

2a) Study on your work.
2b) Understand on your work.
2c) Focus on your work.

3. उहाँ एउटा सम्मानित व्यक्ति हुनुहुन्छ.

3a) She is a great person.
3b) She is a good person.
3c) She is an honorable person.

4. झूट बोल्न बन्द गर

4a) Stop wrong now!
4b) Stop lying now!
4c) Stop incorrect now!

5. तिम्रो हिम्मत कसरी भयो ?

5a) How dare you?
5b) How strong you?
5c) How brave you?

Total Score: 5