Word Quiz One - Learn English words with Nepali meaning


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. एक्लै

1a) Only
1b) Alone
1c) Equally

2. लाभ ( फाईदा )

2a) Benefit
2b) Additional
2c) More

3. अँगालो हाल्नु

3a) Care
3b) Love
3c) Cuddle

4. भक्त

4a) Serviceman
4b) Devotee
4c) Caretaker

5. विदेशी

5a) Tourists
5b) International
5c) Foreigner

Total Score: 5

( अर्को नयाँ Word Quiz मा जानको लागि तल next button मा click गर्नुस )