Sentence Quiz Two - Learn English with fun and discover Nepali meanings.


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. म शाकाहारी हुँ

1a) I am a non-vegetarian.
1b) I am a carnivorous.
1c) I am a vegetarian.

2. पिठो मुछ्नु

2a) Mix the dough.
2b) Knead the dough.
2c) Make the dough.

3. मासुलाई मसलामा मोल्नुस

3a) Make the meat.
3b) Marinate the meat.
3c) Cook the meat.

4. धूम्रपान छोड ( चुरोट खान छोड )

4a) Quit smoking.
4b) No smoking.
4c) Do not use cigarette

5. टेबुल मिलाउनुहोस

5a) Set the table.
5b) Wipe the table.
5c) Clean the table.

Total Score: 5

( अर्को नयाँ sentence Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )