List of Human Age Groups Classification in Nepali
Here is a list of human age groups classification in Nepali.
English: नेपाली |
---|
Newborn: 0 देखि 3 महिनाका बच्चा (भर्खर जन्मिएका) |
Infant: 3 महिना देखि 12 महिनाका बच्चा |
Toddlers: 1 वर्ष देखि 3 वर्षका बच्चा |
Preschoolers: 3 वर्ष देखि 5 वर्षका बच्चा |
School-age children: 6 वर्ष देखि 12 वर्षका बच्चा |
Child: 0 देखि 12 वर्षका बच्चा |
Adolescents / Teenager: 13 वर्ष देखि 19 वर्षका |
Youth: 13 वर्ष देखि 24 वर्षका |
Adults: 18 वर्ष माथिका |
Young adults: 18 वर्ष देखि 25 वर्षका |
Senior citizens: 65 वर्ष माथीका |
Centenarians: 100 वर्ष देखि माथिका |
Generation: पुस्ता
केही अनुसन्धानकर्ताहरूले ( researcher) विभिन्न समय कालखण्डमा जन्मिएका मान्छेहरुलाई अलग अलग पुस्ताको नाम दिएका छन् । हेर्नुस तपाई कुन पुस्तामा पर्नुहुन्छ?
Silent Generation: 1928 देखि 1945 सम्म जन्मेका
Baby Boomers: 1946 देखि 1964 सम्म जन्मेका
Generation X: 1965 देखि 1980 सम्म जन्मेका
Millennials: 1981 देखि 1996 सम्म जन्मेका
Generation Z ( Gen Z ): 1997 देखि 2012 सम्म जन्मेका