Word Quiz Six - English to Nepali


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. किन्न सकिने ( खासै महँगो नहुनु )

1a) Affordable
1b) Expensive
1c) Cheap

2. शतक ( शताब्दी ) ( सय वर्ष )

2a) Years
2b) Decade
2c) Century

3. विकल्प

3a) Option
3b) Choose
3c) Pick

4. प्राप्त

4a) Put
4b) Send
4c) Receive

5. बचाउने ( बचत गर्ने )

5a) Collect
5b) Save
5c) Security

Total Score: 5

( अर्को नयाँ Word Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )