Word Quiz Four - English to Nepali


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. रूढिवादी ( नयाँ परिवर्तन मन नपराउने )

1a) Ancient
1b) Conservative
1c) Old fashion

2. दशक ( दश वर्ष )

2a) Decade
2b) Century
2c) Years

3. वृद्धि

3a) Decrease
3b) Increase
3c) Tall

4. अचानक

4a) Accident
4b) Now
4c) Suddenly

5. १.छान्नु २. टिप्नु ( टिपनु ) ३. कोट्याउनु

5a) Pick
5b) Tick
5c) Take

Total Score: 5

( अर्को नयाँ Word Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )