Word Quiz Five - English to Nepali


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. स्वीकार

1a) Know
1b) Acknowledge
1c) Request

2. सहायता दिनु

2a) Trust
2b) Back up
2c) Loan

3. बाली ( जस्तै- धानको बाली, गहुँको बाली )

3a) Crop
3b) Flour
3c) Bread

4. खन्नु ( जस्तै- खाल्डो खन्नु )

4a) Construction
4b) Hole
4c) Dig

5. विशाल ( धेरै ठूलो )

5a) Gigantic
5b) Small
5c) Power

Total Score: 5

( अर्को नयाँ Word Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )