Sentence Quiz Three - English to Nepali


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. कपडाले छोपनुस

1a) Cover with cloth.
1b) Take with cloth.
1c) Put with cloth.

2. काँक्रालाई सानो पारेर काट्नुस

2a) Hold the cucumber.
2b) Dice the cucumber.
2c) Cut the cucumber.

3. छिटो घर जाउ

3a) Go home now.
3b) Go home quickly.
3c) Go home later.

4. मलाई यस्तो मान्छे मन पर्दैन

4a) I don't like people like this.
4b) I don't like him.
4c) I don't like people.

5. थोरै तेलमा भुटेको तरकारी

5a) Low heat vegetables.
5b) Cook the vegetables.
5c) Sauteed vegetables.

Total Score: 5

( अर्को नयाँ sentence Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )