Sentence Quiz Six - English to Nepali


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. म प्रसन्न भएँ ( म प्रभावित भए )

1a) I am hopeful.
1b) I am hungry.
1c) I am impressed.

2. मलाइ आशा छ

2a) I am thinking.
2b) I hope so.
2c) I want it.

3. कृपया शान्त हुनुस

3a) Please peace.
3b) Please stay forever.
3c) Please keep quiet.

4. पिठो चाल्नुस

4a) Sift the flour.
4b) Mix the flour.
4c) Knead the flour.

5. केही डढेजस्तो गनाइरहेको छ

5a) Something smells fire.
5b) Something smells burnt.
5c) Something smells burry.

Total Score: 5

( अर्को नयाँ sentence Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )