Sentence Quiz Five - English to Nepali


आउनुस अब रमाइलो गर्दै हाजिर जवाफ खेलेर अंग्रेजी सिखौ ।

सही जवाफ दिनुभयो भने हरियो रङ देखाउछ र गलत जवाफ दिनुभयो भने रातो रङ देखाउछ, तपाइले कति नम्बरको सहि गर्नुभयो त्यो पनि देखाउछ ।

1. चना भिजाएर राख

1a) Soak the chikpea.
1b) Wash the chikpea.
1c) Cook the chickpea.

2. धेरै रोचक ( धेरै चाखलाग्दो )

2a) Very interesting.
2b) Very intelligent.
2c) Very nice.

3. तपाई के गर्दै हुनुहुन्छ?

3a) How are you?
3b) What are you doing?
3c) Where are you now?

4. टमाटरको लेदो बनाउनुस

4a) Prepare tomato puree.
4b) Prepare tomato soup.
4c) Prepare tomato pickle.

5. म घर जानेछु

5a) I go home.
5b) May I go home.
5c) I will go home.

Total Score: 5

( अर्को नयाँ sentence Quiz मा जानको लागि तल next button मा click गर्नुस )

( पछाडी फर्किनको लागि previous button मा click गर्नुस )