Animal names in Nepali and English
In this post, you can learn animal names in English and Nepali, as well as animal male and female names, and animal group names in both English and Nepali.
चमेराको भाले - boar, पोथी - sow, बच्चालाई - pup भनिन्छ ।
चमेराको समुह या झुण्डलाई - Colony भनिन्छ ।
भालुको भाले - boar, पोथी - sow, बच्चालाई - cub भनिन्छ ।
भालुको समुह या झुण्डलाई - 1. sleuth 2. sloth भनिन्छ।
भैँसीको भाले - bull, पोथी - buffalo, बच्चालाई - calf भनिन्छ।
भैँसीको समुह या झुण्डलाई herd भनिन्छ।
बिरालोको भाले - Tom, पोथी - Queen, बच्चालाई - Kitten भनिन्छ।
बिरालोकाे समुह या झुण्डलाई 1. clowder 2. clutter भनिन्छ।
गाईको भाले - Bull, पोथी - Cow, बच्चालाई - calf भनिन्छ।
गाईको समुह या झुण्डलाई herd भनिन्छ।
कुकुरको भाले - dog, पोथी - bitch, बच्चालाई - puppy भनिन्छ।
कुकुरको समुह या झुण्डलाई 1. pack 2. kennel भनिन्छ।
स्यालको भाले - dog, पोथी - vixen, बच्चालाई - 1. cub 2. kit 3. pup भनिन्छ।
स्यालको समुह या झुण्डलाई skulk भनिन्छ।
जिराफको भाले - bull, पोथी - cow, बच्चालाई - calf भनिन्छ।
जिराफको समुह या झुण्डलाई 1. tower 2. herd भनिन्छ।
बाख्राको भाले - 1. Billy 2. Buck, पोथी - 1. nanny 2. doe, बच्चालाई - kid भनिन्छ।
बाख्राको समुह या झुण्डलाई 1. flock 2. herd भनिन्छ।
कंगारुको भाले - buck, पोथी - doe, बच्चालाई - joey भनिन्छ।
कंगारुको समुह या झुण्डलाई 1. mob 2. court भनिन्छ।
चितुवाको भाले - leopard, पोथी - leopardess, बच्चालाई - cub भनिन्छ।
चितुवाको समुह या झुण्डलाई leap भनिन्छ।
सिंहको भाले - lion, पोथी - lioness, बच्चालाई - cub भनिन्छ।
सिंहको समुह या झुण्डलाई pride भनिन्छ।
बाँदरको भाले - monkey, पोथी - monkey, बच्चालाई - infant भनिन्छ।
बाँदरको समुह या झुण्डलाई 1. troop 2. tribe भनिन्छ।
सुँगुरको भाले - boar, पोथी - sow, बच्चालाई - piglet भनिन्छ।
सुँगुरको समुह या झुण्डलाई 1. drove 2. drift भनिन्छ।
गैंडाको भाले - bull, पोथी - cow, बच्चालाई - calf भनिन्छ।
गैंडाको समुह या झुण्डलाई 1. crash 2. herd भनिन्छ।
बाघको भाले - tiger, पोथी - tigress, बच्चालाई - cub भनिन्छ।
बाघको समुह या झुण्डलाई 1. ambush 2. streak भनिन्छ।
Wild boars: बँदेल ( जङ्गली बँदेल )
बँदेलको भाले - boar, पोथी - sow, बच्चालाई - piglet भनिन्छ।
बँदेलको समुह या झुण्डलाई singular भनिन्छ।
ब्वाँसोको भाले - wolf, पोथी - she-wolf, बच्चालाई - pup भनिन्छ।
ब्वाँसोको समुह या झुण्डलाई pack भनिन्छ।