Family and Relatives in Nepali and English.

 

Family and Relatives in Nepali.


Here is a list of family and relatives in Nepali and English.


Aunt: १. माइजु  २. काकी ३. फुपु  ४. जेठी आमा ( बुवाको दाईको स्वास्नी )

Brother: १. भाई २. दाई

Brother-in-law: १. बहिनी ज्वाई  २. जेठान  ३. देवर ४. जेठाजु

Cousin: १. दिदी २. बहिनी ( आफ्नो आमा-बुवाबाट नजन्मिएको, मामा-माइजुको छोरी, काका काकीको छोरी, जुन पनि नाता नजिक या टाढाको तर्फबाट दिदी-बहिनी पर्ने )

Cousin: १. दाई  २. भाई ( आफ्नो आमा-बुवाबाट नजन्मिएको, मामा-माइजुको छोरा, काका काकीको छोरा, जुन पनि नाता नजिक या टाढाको तर्फबाट दाई-भाई पर्ने )

Co-wife: सौता 

Daughter: छोरी 

Daughter-in-law: बुहारी 

Father: बुवा 

Father-in-law: ससुरा

Grandfather: १. बाजे २. हजुरबुवा ( आमाको बुवा , बुवाको बुवा)

Grandmother: १. हजुरआमा २. बजै ( आमाको आमा, बुवाको आमा)

Mother: आमा 

Mother-in-law: सासु

Nephew: १. भान्जा २. भतिजा 

Niece: १. भान्जी २. भतिजी 

Parent: आमा बुवा 

Sister: १. बहिनी २. दिदी 

Sister-in-law: १. भाउजु २. साली ३. नन्द ४. जेठानी 

Step-brother: सौतेलो भाई

Step-father: सौतेलो बाउ 

Step-mother: सौतेनी आमा 

Step-sister: सौतेनी बहिनी

Son: छोरा 

Son-in-law: ज्वाइ 

Spouse: जीवनसाथी 

Uncle: १. काका २. मामा ३. फुपाजु ४. जेठा बुवा ( बुवाको दाई